fbpx
Previous
Next

भाषा परीक्षा यहि जनवरी २० बाट गराउने तयारी ।

एच आर डि कोरीयाले आवेदन दिएका सबैलाई परीक्षामा सहभागी गराउने निर्णय भए पश्चात अब भने सबै आवेदक(सिप विल्डिङ सहित) को कोरीया भाषाको परीक्षा हुने निश्चित भएको छ ।

सिप बिल्डिङका २१ हजार परीक्षार्थी अर्को भाषा परीक्षामा सामेल हुन पाउने