Welcome To damakhorizon.com
न्यू होराईजन एजुकेशन वि.सं. २०७० सालमा स्थापना भई घरेलु तथा साना उद्योग भद्रपुर झापामा दर्ता एवम् दमक नगरपालीका, आन्तरीक राजस्व कार्यलय दमक, उद्योग वाणिज्य संघ दमक बाट सम्वन्धन स्विकृती पाई कोशी प्रदेशको दमक नगरपालिका वडा नं. ५ झापामा स्थापना भएको एक निजि प्राविधिक शिक्षा, शिपमुलक तालिम तथा सैद्धान्तीक शिक्षा प्रदान गर्ने संस्था हो । “प्राबिधिक शिक्षामा जोड, सुरक्षित भविष्यको मोड” यो वाक्यांशलाई शिरोपर गर्दै “देश विकासमा दक्ष जनशक्ति निर्माण” गर्ने मूल मन्त्र बनाई यस संस्थाले प्राबिधिक शिक्षाको गुणात्मक विकास गरी छोटो अबधिका सिपमुलक तालिम, सैद्धान्तिक तालिम (जस्तै लोकसेवा तयारी कक्षा सञ्चलन, शिक्षकसेवा आयोग तयारी कक्षा सञ्चालन, लोकसेवा आयोगको पाठ्यक्रममा आधारीत बैंकिङ तयारी कक्षा, कोरीयन भाषा तयारी कक्षा, जापानीज भाषा तयारी कक्षा साथै अन्य विभिन्न देशका भाषा सम्बन्धि तयारी कक्षा साथै मण्टेश्वरी, स्टाफ नर्स, फार्मेसी लगायत अन्य आवश्यकता अनुरुप तथा विद्यार्थीहरुको माग बमोजिम मध्यमस्तरीय जनशक्ति उत्पादन गर्दै विभिन्न क्षेत्रका उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको छ । सारांशमा भन्ने हो भने यस संस्थाले विद्यार्थीहरुको समग्र विकासका लागि आधारभुत शिक्षा दिदै आएको र समयको तीव्र गतिसंगै छोटो समयमा पनि तुलनात्मक रुपमा अध्यायपन, विद्यार्थी संख्या तथा आवश्यकता अनुसार सामाजीक, आर्थिक, भौतिक र वातावरणीय पक्षको सुविधाको विकास राम्रो रहेको छ ।Thanks For Visiting Our Site !
Have a nice day!